Loading...
アイコン

Patrick Gurung

チャンネル登録者数 8.1万人

5.3万 回視聴 ・ 2644いいね ・ 2020/03/28

home demo,recorded by my brother Bikas Darai. We'll be working on this song after the situation gets better.till then stay safe,take care :)

Lyrics:

(हिडे म धेरै टाढा बोकी तिम्रै यादहरु,
सायद फर्काउदिन म बिताएका ती दिनहरू) २

अन्जानैमा बसेको त्यो माया बुझेर म त्यागदैछु,
तिमी बिनाको बाँकी जीवन हाँसी खुशी नै बिताई दिन्छु

फर्कि आउँदिन अब नहेर्नु मेरो बाटो तिमी,
बिर्सिदिनु त्यो समय जहाँ थे म तिम्रो लागि!


अन्जानैमा बसेको त्यो माया बुझेर म त्यागदैछु,
तिमी बिनाको बाँकी जीवन हाँसी खुशी नै बिताई दिन्छु
हिडे म धेरै टाढा बोकी तिम्रै यादहरु!

Copyright © Pratik Gurung

Using of this video on other channels without prior permission is strictly prohibited.

Thank You!

コメント

コメントを取得中...

コントロール
設定

使用したサーバー: watawata8